नारी दिवसमा पठाओले गर्‍यो उत्कृष्ट २५ महिला राइडरलाई सम्मान

काठमाडौ- अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड शेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ । पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरी सम्मान गरेकी हुन् । कार्यक्रममा महिला राइडरहरुले आफ्नो अनुभव आदनप्रदान समेत गरेका थिए । महिला सशक्तीकरणको महत्त्वपूर्ण माध्यम रोजगारी भएको हमालले बताइन् […]

पुरै पढनुहोस