उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा खुल्ने, यातायातमा जोरबिजोर लागू
काठमाडौं – काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बिहीबारदेखि खुल्ने भएको छ । सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार-व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको हो । अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने छ । काठमाडौं उपत्यकामा भदौ ३ गते देखि निषेधाज्ञा लागु गरिएको थियो । उपत्यकाका तीनै जिल्लाका […]
पुरै पढनुहोस