भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा

काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । हिन्दुस्तान टाइम्सले दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै मुखर्जी कोमामा गएको उल्लेख गरेको छ । केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको भाइटल प्यारामिटरु भने स्थिर रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि अस्पतालले जनाएको छ । पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक […]

पुरै पढनुहोस

“भारतीय वायुसेना चीनसँग लडाँइको लागि तयारीमा”

भारतीय वायु सेनाका प्रमुख आरकेएस भदौरियाले आपतकालीन अवस्थाका लागि भारतीय वायुसेनाले रणनीति तयार गरेको बताएका छन् । चीन र भारतबीच विवाद चलिरहेका बेला उनले यस्तो अभिव्यक्ति दिएका हुन् । चीनले भारतको लद्दाखस्थित सीमा क्षेत्रमा असामान्य गतिविधि गरिरहेको उनले आरोप लगाएका छन् । चीनको वायु सेनाको क्षमता, उनीहरुको हवाई अड्डा, प्रशासनिक अड्डा र उनीहरुको संख्याका विषयमा […]

पुरै पढनुहोस

Electronic diversity visa results ( EDV ) ईडीभी नतिजा

अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा सार्वजनिक। नेपालस्थित अमेरिकी दूतावासका अनुसार दुतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने पनि जनाएको छ । Electronic diversity visa results हेर्न Confirmation Number: Last/Family Name: Year of Birth: राखी बक्समा दियको कोड […]

पुरै पढनुहोस

भारतले आफ्नै नागरिकलाई कालापानी जान लगायो रोक, उद्घाटन गरेको सडक सुनसान

काठमाडौं – भारतले आफ्नै नागरिकलाई पनि कालापानी जान रोक लगाएको छ । दार्चुलाको कालापानी क्षेत्रमा नेपाली नागरिकलाई जानबाट रोक्दै आएको भारतले पछिल्ला दिनमा आफ्नै नागरिकलाई पनि त्यहाँ जानबाट रोक्न थालेको छ । भारतको उत्तराखण्ड प्रदेशमा लकडाउनका कारण लगाइएका प्रतिबन्ध लगभग अन्त्य भइसकेको अवस्थामा सीमा क्षेत्रमा भने विभिन्न प्रकारका प्रतिबन्ध जारी राखिएको छ । जसअनुसार यतिबेला […]

पुरै पढनुहोस

अमेरिका र चीनबीच तिक्तता बढ्दै: चिनियाँ विमानलाई प्रवेशमा रोक

एजेन्सी – अमेरिकाले आगामी जुन १६ बाट चिनियाँ विमानलाई आफ्नो देश प्रवेशमा रोक लगाउने बताएको छ । अमेरिकी विमानलाई बेइजिङले उसको देशमा सेवा सूचारु गर्न अनुमति नदिएपछि सजाय स्वरुप अमेरिकामा चिनियाँ विमान प्रतिबन्ध लगाइने अमेरिकी यातायता विभागले जनाएको छ । हालै दिनमा अमेरिका र चीनबीच कोरोना भाइरस र हङकङको विषयलाई लिएर तिक्तता बढेको छ । चीनले […]

पुरै पढनुहोस

अमेरिकी राष्ट्रपति ट्रम्पको पोष्टले फेसबुकका मालिक जुकर्वर्ग परे अप्ठ्यारोमा

काठमाडौं -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसालाई बढावा दिने भिडियो पोष्ट गर्दा पनि नहटाएको भन्दै फेसबुककै कर्मचारीले कम्पनीका प्रमुख मार्क जुकर्वर्गको आलोचना गरेका छन् । हिंसालाई बढवा दिने पोष्टहररु हटाउने र पटक/पटक त्यस्तो भएको पाइए प्रयोगकर्ताको एकाउन्ट नै बन्द गर्ने कम्पनीको नीति राष्ट्रपति ट्रम्पको हकमा भने कार्यान्वयन नभएको भन्दै कर्मचारीहरूले जुकर्वर्गको आलोचना गरेका हुन् । ट्रम्पले […]

पुरै पढनुहोस

ट्रम्पले सेवन गरेको औषधी बिरामीमाथि प्रयोग गर्न डब्ल्यूएचओले लगायो रोक

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका बिरामीका लागि जारी गरेको क्लिनिकल ट्रायलमा स्थायी रुपमा रोक रोक लगाएको छ। संगठनका निर्देशक डा. टेड्रोस एडहनम ग्याब्रियासिसले सोमबार औषधीको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने जानकारी दिए । साथै, यो औषधीसँग सम्बन्धित संसारभरी भइरहेको प्रयोगको पनि व्यापक विश्लेषण गरिने उनले जानकारी दिए । टेड्रोसका अनुसार […]

पुरै पढनुहोस

ट्रम्प भन्दै छन् ‘चर्चहरु खोल्नुपर्छ, अमेरिकालाई प्रार्थना जरुरी छ’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा चर्चहरु खोल्नुपर्ने बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले बन्द चर्चहरु तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताउदै उनले भने ‘अमेरिकामा प्रार्थनाको आवश्यकता छ ।’ अमेरिकामा कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाबाट १६ लाख ४५ हजार ९४ बढी संक्रमित छन् भने […]

पुरै पढनुहोस

निरास विश्वमाझ झिनो आसाको दियो: महामारीका बीच चीनबाट आयो यस्तो खबर

चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका छन् । चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधीको परीक्षण गरिरहेको जनाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको भ्याक्सिन बनाउने तयारीमा संसारका थुप्रै चिकित्सक र कम्पनीहरु जुटिरहेका बेला चीनमा भ्याक्सिनको सट्टा औषधी नै तयार पारिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । पेकिङ विश्वविद्यालयका […]

पुरै पढनुहोस

विनाशकारी (आम्फान) आँधीले भारत र बंगलादेशमा ८४ जनाको मृत्यु

एजेन्सी-  भारत र बंगलादेशमा आएको आम्फान नामको विनाशकारी आँधीबाट ८४ जनाको मृत्यु भएको छ। सन् १९९९ यताकै सबैभन्दा विनाशकारी मानिएको यस आँधीलाई आम्फान नाम दिइएको छ। तिब्र गतीमा आँधीका कारण मानवीय क्षतिसँगै घरलगायतका सयौँ भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने बालीनाली र रुख बोट विरुवाहरु पनि नष्ट भएका छन् । भौतिक संरचनामा क्षति पुगेकोले प्रभावित […]

पुरै पढनुहोस