कात्तिक ७ देखि अनिवार्य क्लिन फिड लागु नगरे विदेशी च्यानल बन्द गरिने

काठमाडौँ – कात्तिक ७ देखि अनिवार्य क्लिन फिड (विज्ञापनरहित) लागु नगरे विदेशी च्यानल बन्द गरिने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै विज्ञापन (नियमन गर्ने) ऐनको व्यवस्थाअनुसार कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने जनाएको छ । विज्ञापन (नियमन गर्ने)ऐन, २०७६ को दफा ६ ९१० अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले […]

पुरै पढनुहोस

टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो इन्टरनेट सेवा

काठमाडौं – कोभिड १९ महामारीका कारण शिक्षाबाट बञ्चित विद्यार्थीहरुको राहतका लागि नेपाल टेलिकमले न्यूनतम मूल्यमा इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सो सम्बन्धमा कम्पनी र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) बीच सम्झौता भएको छ । सम्झौता बमोजिम मुलुकभरका विद्यालयस्तरका विद्यार्थीले कम्पनीले उपलब्ध गराईरहेको न्यूनतम मूल्यको ‘ह्याप्पीलर्निङ प्याक’ सहज रुपले प्रयोग गर्न सक्नेछन् […]

पुरै पढनुहोस

रिचार्जरमा मेगा सेल ग्याजेट मेला, ५० प्रतिशतसम्म छुट

काठमाडौं – मोबाइल एप रिचार्जरले यहि भदौ ११ गतेबाट ब्राण्डेड सामाग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ । मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा लोकप्रिय ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिज, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्युम लगायतका सामानहरु उपलब्ध हुने छन् ।  आम प्रयोगकर्तालाई कोरोना संक्रमणको […]

पुरै पढनुहोस

सामसङले नेपाली बजारमा स्मार्टफोनको मूल्य घटायो (यस्तो छ नया मुल्य)

सामसङले नेपाली बजारमा आफ्ना स्मार्टफोनको मूल्य घटाएको छ। कम्पनीले नेपाली बजारमा उपलब्ध चार मोडलका स्मार्टफोनको मूल्य घटाएको हो। सामसङले ग्यालेक्सी नोट टेन लाइट, एसेभेन वन र ए फाइभ वनमा पनि मूल्य घटाएको छ।  साथै सामसङले ट्याब टेनमा पनि मूल्य घटाएको छ।  यस्तो घटेको मूल्य :-

पुरै पढनुहोस

फेसबुकले दियो नयाँ सुबिधा यसरी गर्नुहोस प्रयोग

विश्वभरि अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरिकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो । नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको […]

पुरै पढनुहोस

नेपाल टेलिकम द्वारा स्वदेश फर्कने नेपालीलाई निःशुल्क सिमकार्ड

काठमाडौं – कोरोना भाइरसको विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने तयारी गरेको छ । नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका) हरु तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टाइनस्थल तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी कम्पनीले […]

पुरै पढनुहोस

लकडाउनत खुलोस तेसपछि “लु जुम” नेपालमानै रोजगारी “कमाउने अनी रमाउने”

नेपालमा राइड सेयरिङ सर्भिसको सुरुवात भएको धेरै समय नभयता पनि सुलभ र सुरछित सेवा दिने कम्पनीहरुको होड बाजीनै चलेको छ । हाल नेपाल मा सन्चालित राइड सेयरिङ सर्भिस टूटल,पठावो,सारथी यी चलेका एप हरुका साथैअन्य धेरै यस्ता एप हरु पनि छन् जसले उपत्यका केन्द्रित सेव हरु दिदै आइरहेका सबै लाई जानकारीनै छ । यसै भिडमा अर्को […]

पुरै पढनुहोस

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्‍यो कारोबार

काठमाडौं- इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो । मलेसियाको भ्याल्यु  कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो । मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक […]

पुरै पढनुहोस