काभ्रेली पत्रकार बजगाईलाई ‘यूवा पत्रकारिता सम्मान’
काभ्रेबाट प्रकाशित हुने नवक्षितिज साप्ताहिकका प्रकाशक एवं प्रधानसम्पादक नवराज बजगाईलाई ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ अन्र्तगत ‘यूवा पत्रकारिता सम्मान’ प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ जिल्लाका पूर्व उपाध्यक्ष तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनका साथै नेपाली कला क्षेत्रको विकासमा योगदान गरेको भन्दै यो सम्मान प्रदान गर्न लागेको […]
पुरै पढनुहोस