लोक सेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित।

काठमाडौं – लोक सेवा आयोगले १६ कात्तिकदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षाका कार्यक्रमहरु स्थगित गरेको छ । आयोगले सोमबार (आज) एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । परीक्षा […]

पुरै पढनुहोस

सहसचिव र उपसचिवका लागि ठुलो संख्यामा विज्ञापन खुल्यो (विज्ञापनसहित)

काठमाडौँ-लोक सेवा आयोगले ठुलो सङ्ख्यामा सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधवार(आज) सूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो । आयोगका अनुशार उपसचिव बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको छ । जसमध्ये निजामती तर्फ बढुवा दुई […]

पुरै पढनुहोस

अस्थायी र करारमा कर्मचारी पदपूर्ती नगर्न मातहतका निकायलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफु मातहतका निकायहरुलाई करार र अस्थायी कर्मचारी पदपूर्ती नगर्न निर्देशन दिएको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रको हवाला दिँदै त्यस्तो निर्देशन दिएको हो । कर्मचारी समायोजन पश्चात संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत भएका दरबन्दीमा नपरेका वा दरबन्दी स्वीकृत भएता पनि पदनाम नमिली समायोजन […]

पुरै पढनुहोस

शिक्षक सेवा आयोग रिक्त स्थायी शिक्षकका लागि विज्ञापन गर्ने अन्तिम तयारीमा

काठमाडौं – शिक्षक सेवा आयोगले रिक्त स्थायी शिक्षकका लागि विज्ञापन गर्ने अन्तिम तयारीमा रहेको जनाएको छ । सबै जिल्लाको रिक्त र बढुवाको एकिन विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आयोगमा आउन वित्तिकै आयोगले गर्ने आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । ‘आयोगले विज्ञापन तत्कालै खोल्ने हो, हामीलाई के छ भने, हाम्रो […]

पुरै पढनुहोस

आधिकारिक ट्रेड युनियनद्वारा आन्दोलनको घोषणा, ६०१ आन्दोलन परिचालन समिति गठन

काठमाडौँ – निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित सङ्घीय निजामती सेवा विधेयकको विरुद्ध आन्दोलनको घोषणा गरेको छ । युनियनले प्रतिवेदन पारित गरेको निर्णयप्रति असहमति जनाउँदै मौन विरोध प्रदर्शनदेखि प्रधानमन्त्री तथा सभामुखलाई ध्यानाकर्षण गराउनेसम्मका चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको हो । मंगलवार(आज) सवा ५ बजे माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन […]

पुरै पढनुहोस

लोकसेवा आयोग विधेयक पारित

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून,न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा. तुम्बाहाङ्फेले संघीय निजामती सेवालाई स्वच्छ निश्पक्ष बनाई सार्वजनिक सेवालाई चुस्त […]

पुरै पढनुहोस

लिखित परीक्षाको पाठ्यक्रम सम्बन्धी शिक्षक सेवाको सूचना

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तहको दुई विषयको विषय गत पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले एक सूचना निकाल्दै, माध्यमिक तहको शिक्षा शिक्षण र स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको विषयगत सार्वजनिक गरेको हो । यस्तो छ पाठ्यक्रम: 

पुरै पढनुहोस

अब शिक्षकको विज्ञापन प्रदेश र जिल्लास्तरमा

काठमाडौं – शिक्षक सेवा आयोगले अब नयाँ संरचनामा शिक्षकको विज्ञापन गर्ने भएको छ । गत वर्षको असोजमा संशोधन भएको शिक्षक सेवा आयोग (दशौँ संशोधन) नियमावलीले नयाँ संरचना अनुसार विज्ञापन गर्नुपर्ने व्यवस्था गरेसँगै आयोगले पनि त्यसै अनुसार विज्ञापन गर्ने भएको हो । नियमावलीमा व्यवस्था गरिए अनुसार आयोगले माध्यामिक र निम्न माध्यामिक तहको विज्ञापन प्रदेशस्तरमा र प्राथमिक […]

पुरै पढनुहोस

एक चरणको परीक्षा भइसकेका पदको पदपूर्ति नरोक्ने लोक सेवाको निर्णय

काठमाडौँ  – लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा पूर्ण वा आंशिक रूपमा सञ्चालन भएका विज्ञापनहरू रद्द नगर्ने निर्णय गरेको छ । सोमबार बसेको लोक सेवा आयोगको बैठकले गरेका निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन सकिएर अवस्था सामान्य भएपछि हुने भएका छन् । आयोगको बैठकले विभिन्न ८ […]

पुरै पढनुहोस