प्रस्तावित राजदूत डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी

काठमाडौं – संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध संघीय संसद् संसदीय सुनुवाइ समितिमा चार वटा उजूरी परेका छन् । अमेरिकाको लागि प्रस्तावित नेपाली राजदूत डा. युवराज खतिवडाविरुद्ध तीन र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एक उजूरी परेका छन् । सरकारले असोज १५ गते संयुक्त राज्य अमेरिकाको लागि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार […]

पुरै पढनुहोस

ओली – प्रचण्ड बीच आठ दिनपछि भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ । लामो समयदेखि नेकपाभित्र विवाद सिर्जना भएको छ । पर्टीभित्रका आन्तरिक गतिविधिमा उतारचढाव आएपछि पार्टीमा आन्तरिक विवाद सिर्जना भइरहेको छ । स्थायी […]

पुरै पढनुहोस

काँग्रेस केन्द्रीय समितिको निर्णय: महाधिवेशन फागुनमै गर्ने ,कार्यतालिकामा हेरफेर

काठमाडौं – नेपाली काँग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित पार्टीको १४ औँ महाधिवेशनको मिति कायम राख्दै समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । काँग्रेसको सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समायोजन हुन बाँकी पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी साउन १० तथा नयाँ क्रियाशील सदस्यता वितरण र […]

पुरै पढनुहोस

असहमतिकाबीचनै राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामती विधेयक बहुमतले पास

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीकै असहमतिकाबीच निजामती सेवा विधेयक बहुमतले पास गरेको छ । सोमबार संघिय संसद सचिवालय सिंहदरवारमा बसेको समितिको बैठकले प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश निजामती सेवा अन्तर्गत हुने प्रस्ताव बहुमतले पास गरेको हो । प्रदेश निजामती सेवा तयार […]

पुरै पढनुहोस

‘सुरक्षा स्वार्थ जोडिएका सहयोग लिदैनौँ’ : नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा स्वार्थ जोडिएका कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने बताएका छन्। सैन्य गठबन्धनमा जोडिने अभिप्रायको कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने उनको भनाइ छ। ‘संविधानसँग बाझिने गरी कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने र त्यस्तो अर्थ दिने विदेशी सहयोग नेपाललाई कुनै पनि हालतमा स्वीकार्य छैन’, चिनियाँ कम्युनिस्ट पार्टीको […]

पुरै पढनुहोस

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रमा फिर्ता लिन्छौँःअध्यक्ष दाहाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिने बताएका छन् । शनिबार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष दाहालले राजतन्त्रको पालामा गुमेको आफ्नो भूमि गणतन्त्रले फिर्ता लिने समयमा आइपुगेको बताए । ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं,’ उनले भने, ‘गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा […]

पुरै पढनुहोस

यसरी भयो लकडाउन खुकुलो: कुन सेवा खुल्छन्,कुन सेवा खुल्दैनन्?(पूर्ण विवरण सहित)

काठमाडौं – बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले  कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई केही खुकुलो बनाएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई अझै कायमै राखिएको छ ।मन्त्रिपरिषदको बुधबारको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले केही सेवा सञ्चालन नगर्ने, […]

पुरै पढनुहोस

‘कोरोना रोकथाममा सरकार असफल भएको कांग्रेसको निष्कर्ष’

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको छ । व्यवस्थित क्वारेन्टिन नहुनु, पर्याप्त स्वास्थ्य सामाग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति भएका सामाग्रीमा भ्रष्टाचार […]

पुरै पढनुहोस

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकआज

काठमाडौं – नेपाली कांग्रेसले कोरोना भाइरस महामारीका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको जनाएको छ । बैठकमा कोरोना भाइरस महामारीका विषयमा छलफल हुने बताइएको छ । बैठकमा कोरोना भाइरसको महामारी मुख्य एजेन्डा रहेको एक नेताले बताए । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका […]

पुरै पढनुहोस

शिक्षामन्त्रीलाई गगनको प्रश्न: सम्माननीय राष्टपतिज्यूलाई श्री ६ बनाउने रहर किन पलायो ?

 काठमाडौं – नेपाली कांग्रेसका सांसद एवम् युवा नेता गगन थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता विरोधी भएको टिप्पणी गरेका छन् प्रतिनिधिसभाको आइतबारको बैठकमा खर्च कटौती प्रस्ताव राख्दै सांसद थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता र नेपालको व्यवस्थाविरोधी भएको बताए। ‘राष्टपति शैक्षिक सुधार कार्यक्रम भनेर राजाले हिजो बक्सिस मारेको जस्तो राष्टपतिले खुट्टा टेकेको ठाउँमा पैसा […]

पुरै पढनुहोस