नेपाल प्रहरीमा रोजगारीको अबसर: ५ हजार भन्दा बडी भर्ना लिइने

काठमाडौँ – नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार ५ हजार २ सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो। प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन […]

पुरै पढनुहोस

मनसुन बाहिरिन अझै केही दिन लाग्ने।

काठमाडौं – नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट असोज २५ ९अक्टोबर–१० मा नै बाहिरिएको (बहिर्गमन) भइसकेको भएपनि बाँकी भू–भागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जनाएको छ । नेपालको केही भू–भागमा बाँकी भएको […]

पुरै पढनुहोस

अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने

काठमाडौँ – सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको […]

पुरै पढनुहोस

आजको मौसम पूर्वानुमान:यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाको साथै गण्डकी प्रदेशका एकरदुई स्थानमा अहिले भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानाएको छ । महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ। […]

पुरै पढनुहोस

पुनः एक हप्ता थपियो उपत्यकाभित्र निषेधाज्ञा

काठमाडौं – काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा फेरि एक हप्ताको लागि निषेधाज्ञा थप्ने निर्णय भएको छ । कोरोना भाइरसले पछिल्लो समय तीव्र गति लिँदै गएपछि केही समय अघिबाट उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । तर त्यसपछि पनि कोरोना रोकथामको लागि फेरि एक हप्ताको लागि निषेधाज्ञा लम्ब्याइएको हो । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले […]

पुरै पढनुहोस

उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

काठमाडौं – उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासन स्रोतले बतायो । मंगलबार दिउसोको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले […]

पुरै पढनुहोस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा १६२ अधिकृतको सरुवा(नामावलीसहित)

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय ६२ जना अधिकृतहरूको सरुवा गरेको छ । भदौ ३ गतेको निर्णय अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतमा बढुवा भएका कर्मचारीलाई विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा पठाएको हो । नामावली:- 

पुरै पढनुहोस

फेरि बढ्यो पेट्रोल-डिजेलको मूल्य

काठमाडौं- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सूचना जारी गर्दै पेट्रोल प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले बढाएको हो। निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ। बढेको मूल्य आज राति १२ बजेदेखि […]

पुरै पढनुहोस

सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय : यसरी चल्ने भय यातायात

काठमाडौं – सरकारले सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ। बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताएका छन्।  खतिवडाले असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने […]

पुरै पढनुहोस

“सार्वजनिक यातायात सञ्चालनबारे कुनै निर्णय भएको छैन” : व्यवसायी महासंघ

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासंघले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासंघका महासचिव सरोज सिटौलाद्वारा […]

पुरै पढनुहोस