जानिराख्दा राम्रो: चोटपटकका कारण छालामा लागेको दाग कसरी हटाउने ?
सानो छँदा कति पटक लड्नुभयो होला । चोटपटक लाग्यो होला । त्यसबेलाको दाग अहिलेपनि होला । अथवा काम गर्दा तपाईको हातखुट्टामा सानोतिनो चोट लाग्यो होला । चोट त निको भएको होला । तर, दाग अझै बाँकी हुनसक्छ । छालाको यस्तो दाग तपाईंलाई असहज लागिरहेको पो होला कि ? अनुहार तथा छालामा बसेको दागकै कारण व्यक्तिको […]
पुरै पढनुहोस