बलराम र रामकृष्णको ‘दशैं राम्रो’ लोक दाहोरी गीत सार्वजनिक

काठमाडौं- हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरले स्वर, शब्द तथा संगीत बलराम श्रेष्ठ, एरेन्ज मनोहर सुनामको रहेको छ । बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गरेको भिडियोमा कलाकारहरु बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम […]

पुरै पढनुहोस

सुशान्त सिंहको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक: यस्तो छ ट्रेलर

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । केही समयअघि आत्महन्त्या गरेका सुशान्तको अन्तिम फिल्मको ट्रेलर सार्वजनिक भएपछि उनका फ्यानहरु भावुक बनेका छन् । ट्रेलरले फेरी एकपटक सुशान्तको यादलाई ताजा गरेपछि उनका फ्यानहरु भावक बन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन् । उनको अन्तिम फिल्म दिल बेचाराले […]

पुरै पढनुहोस

नेपाली कथानक चलचित्र “साइनो” युट्युबमार्फत सार्वजनिक ( मुभी सहित )

काठमाडौं – नेपाली कथानक चलचित्र ‘साइनो’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द थापाले निर्माण गरेको यो चलचित्र केही समय पहिले प्रदर्शनमा आएको थियो । बन्दाबन्दीका बेलामा दर्शकलाई मनोरञ्जन दिने उद्देश्य राखेर चलचित्र युट्युबमा राखिएको निर्माता भुवनले जानकारी दिइन् । चन्द्र विनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रमा राजकुमार, मिरुना मगर, नीता […]

पुरै पढनुहोस

भारतीय अभिनेत्री प्रेक्षाले गरिन झुन्डिएर आत्महत्या

भारतीय अभिनेत्री प्रेक्षा मेहताले इन्दौरस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् । २५ वर्षकी ती अभिनेत्री बिगत दुई वर्षअघि इन्दौरबाट मुम्बई पुगेकी थिइन् । उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । उनले क्राइम पेट्रोलका केही भागमा काम गरेकी छन्। प्रेक्षा ‘मेरी दुर्गा’ र ‘नाल इश्क’ लगायतका धारावाहिकमा पनि खेलेकी थिइन् । लकडाउनका कारण उनी […]

पुरै पढनुहोस

वर्षा राउतले मागिन् माफी: भन्छिन*बोल्दा जिब्रो चिप्लियो*

काठमाडौं – नायीका वर्षा राउतले माफी मागेकी छन् । नेपाल–भारतबीचको सीमा विवादबारे आफूले सामाजिक सञ्जालमा दिएको बयानका कारण विवादीत बनेकी नायीका राउतले सामाजिक सञ्जालबमटै माफी मागेकी हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर अन्तरवार्तालाई लिएर जुन हल्ला भयो, त्यसले आफूलाई भावनात्मक ठेस पुगेको बताएकी छन् । उनले आफू भावुक स्वभावको भएकोले सकेसम्म […]

पुरै पढनुहोस

अमेरिकन आइडलको उपविजेता बने दिवेश पोखरेल

काठमाडौं – दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बनेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् । छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर […]

पुरै पढनुहोस

बुबाको निधनपछि निकै पिडामा रणवीर, आफ्नी आमासँग पनि चाहदैँनन् भेट्न

यतिबेला बलिउड अभिनेता रणवीर कपुर पुनः विवादमा आएका छन् । बुबाको प्राथना सभामा प्रेमिका आलिया भट्टसँग पुगेपछि उनको चर्को आलोचना भएको हो । धेरैले यस्तो समयमा आमासँग बस्नुपर्ने बेलामा आलियासँग बसेको भन्दै रणवीरलाई गाली गरेका थिए । तर यसको वास्तविकता अर्कै छ । बुबाको निधनपछि रणवीर पहिलेजस्तो नै छैनन् । उनलाई न कसैसँग बोल्न मन […]

पुरै पढनुहोस