काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशन अनलाइनमार्फत सम्पन्न

धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयकाप्राध्यापकहरुको साझा संस्था काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशनअनलाइनप्रबिद्यिको उपयोग गरि नयाँकार्य समितिको निर्वाचितसमेत गर्दै आइतबार सम्पनभएको छ । यस अधिबेशनमाप्रमुखअतिथिकातर्फ काठमाडौं विश्वविद्यालयकापुर्बकुलपतिएवं नेपालीकांग्रेसका सभापतिश्री शेर बहादुर देउबाले भिडियो सन्देश मार्फत महामारीको अवस्थामा समेत डिजिटल प्रविधिबाट आफ्नो नियमित पठनपाठन र अधिवेशन सम्पन्न गरी अरुलाई समेत उदाहरण पेश गरेकोमाप्राध्यापक संघको कार्यको प्रशंसा गनु […]

पुरै पढनुहोस

नमोबुद्धका शैक्षिक संस्थालाई स्वास्थ्य सामग्री

भकुण्डेबेसी–समाजसेवी एवं व्यवसायी कुमार दाहालले नमोबुद्ध नगरपालिकामा रहेका शैक्षिक संस्थाका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नगरभित्र रहेका विद्यालयहरुका लागि दाहालले मास्क, सेनिटाइजर, थर्मल गन लगायतका सामग्री नगरपालिकामार्फत सहयोग गरेका हुन् । दाहालले आज नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख टिपी शर्मा तिमल्सिनालाई १० हजार थान मास्क, ४७ थान थर्मल गन, १३०० थान साबुन, २ […]

पुरै पढनुहोस

वैकल्पिक विधिको पठनपाठनलाई मान्यता

काठमाडौंँ – सरकारले कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीको शैक्षिक सत्रलाई सदुपयोग गर्ने वैकल्पिक विधिको पठनपाठनलाई औपचारिक रूपमा मान्यता दिएको छ । शिक्षण सिकाइ कार्यलाई निरन्तर, प्रभावकारी र व्यवस्थित गर्ने तथा दूर र खुला शिक्षा लगायतका प्रणालीलाई तत्काल सिकाइ सहजीकरणको प्रणालीका लागि मान्यता दिन ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७’ जारी गर्ने निर्णय गरेसँगै निजी विद्यालयले […]

पुरै पढनुहोस

पाठ्यभार घटाएरै भए पनि शैक्षिकसत्र पूरा गरिन्छः मन्त्री पोखरेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताए । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग […]

पुरै पढनुहोस

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

काठमाडौं- सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन गरी […]

पुरै पढनुहोस

निजी विद्यालयमा शुल्क विवाद

काठमाडौं -निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले सबै अभिावकसँग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिकसत्रमा सक्दो सहयोग गर्न आग्रह गरेपछि उत्पन्न विवाद समाधान गर्न शिक्षा मन्त्रालयल वार्ताको तयारी गरेको छ । सरकारले करिब १० हजार निजी विद्यालयको विषयमा तत्काल सम्बोधन नगरे आन्दोलनमा जानेसम्मको तयारी गरेपछि मन्त्रालयले वार्ता गर्ने तयारी गरेको […]

पुरै पढनुहोस

एसइईको कानूनी व्यवस्था परिवर्तन

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार ९मन्त्रिपरिषद्० बाट गत जेठ २८ गते संवत् […]

पुरै पढनुहोस

असार १ गतेदेखि रेडियो र टिभीबाट पढाई सुरु: यस्तो छ तालिका

काठमाडौं – असार १ गते (भोली) बाट रेडियो र टिभीबाट पढाई सुरु हुने भएको छ । सरकारले रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको हो । कोरोनाको महामारी तथा लकडाउनले विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवामार्फत् सरकारले पढाउन सुरु गर्ने जनाएको छ । शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास […]

पुरै पढनुहोस

एसईईका विद्यार्थीलाई परीक्षा बोर्डले नै प्रमाणपत्र दिन्छ : शिक्षामन्त्री

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन ।‘ विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा […]

पुरै पढनुहोस

एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङकनबाटै परीक्षा

काठमाडौँ –  यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नियमित परीक्षा नहुने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय गरेको एक मन्त्रीले बताए । एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको पनि ती मन्त्रीले बताए । यसमा पनि […]

पुरै पढनुहोस