सुनको भाउ स्थिर चाँदीको मूल्य सामान्य बृद्धि

काठमाडौं – आज सोमबार स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यापार व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुन ८६ हजार १५० रुपैयाँमा कारोबार गर्न सकिनेछ । यता, हिजो स्थिर रहेको चाँदीको मूल्य भने आज […]

पुरै पढनुहोस

सुनको मूल्य लगातार ओरालो लाग्दै मङ्सिर १ एता पाँच हजार एक सय घट्यो

काठमाडौं – स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन आज प्रतितोला रु ९० हजारमा कारोवार […]

पुरै पढनुहोस

हेटौँडा सिमेन्ट उद्योगमा रोजगारीको अवसर: माग्यो ३८ हजार बढी कामदार(सूचनासहित)

काठमाडौँ- हेटौँडा सिमेन्ट उद्योगले करिब ३८ हजार बढी कामदारको माग गरेको छ । उद्योगले आज एक सूचना जारी गर्दै ३८ हजार ६ सय ९५ जना कामदारको माग गरेको हो । उद्योगद्वारा जारी गरिएको सूचना अनुसार उद्योगलाई २ हजार ९ सय २० जना दक्ष र ३५ हजार ५ सय ७५ जना अदक्ष कामदार आवश्यक भएको जनाएको […]

पुरै पढनुहोस

बैंकबाट लिएको ऋणमा अब घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने

काठमाडौं – घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष […]

पुरै पढनुहोस

नेपाल निम्न मध्यम आय भएको देशको सूचीमा

काठमाडौँ – नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ । विश्व बैंकको तथ्याङ्क अनुसार नेपालीहरूको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरूको प्रतिव्यक्ति आय ९६० अमेरिकी […]

पुरै पढनुहोस

वैदेशिक रोजगारीमा जानेहरुका लागि पुनः श्रम स्वीकृति खुल्ला

काठमाडौं- सरकारले तीन महिनापछि वैदेशिक रोजगारीका लागि पुन श्रम स्वीकृति खुल्ला गरेको छ। गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए । “आजदेखि वैदशिक रोजगारीमा जान चाहनेहरूका […]

पुरै पढनुहोस

चालु आर्थिक वर्ष: आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्रै !

काठमाडौं – चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा खुम्चिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने बताएका हुन् ।  यसअघि वैशाख १७ मा केन्द्रिय तथ्यांक विभागले भने यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा झर्ने अनुमान गरेको थियो । सरकारले […]

पुरै पढनुहोस

आगमी बजेटः एकल महिला र अपांग भत्ता खारेज, सांसद विकास कोष जिवित

काठमाडौं – कोरोना संक्रमणले अर्थतन्त्र धरापमा परेपछि सरकारले एकल महिला र अपांग भएका ब्यक्तिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौति गरेको छ । तर चरम भ्रष्टाचार र कानुनसँग बाँझिने सांसद विकास कोष भने आगमी बजेटमा यथावत रहने भएको छ । ६० बर्षमुनीका एकल महिला र अपांगता भएका ब्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए । […]

पुरै पढनुहोस

आइतबारदेखि कर्मचारी सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौं – कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमामार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको […]

पुरै पढनुहोस

२६ लाखलाई रोजगारीको व्यवस्था : मन्त्री वर्षमान पुन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्ष २६ लाखलाई रोजगारीको व्यवस्था गर्ने बताएका छन् । नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री पुनले २६ लाख श्रमशक्तिको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको बताए । महामारी लम्बिँदै गए बाह्य श्रम बजारमा रहेका १० लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कने प्रारम्भिक प्रक्षेपण रहेको उल्लेख […]

पुरै पढनुहोस