संसद विघटन बदरको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज
काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटन विरुद्ध दायर रिटमा आज सुनुवाई गर्ने भएको छ । सर्वोच्चमा संसद विघटनविरूद्द करिब १ दर्जन रिट दर्ता भएका छन् । संसद विघटनविरूद्द दायर रिटहरूको आज एकल इजलासमा सुनुवाई हुने सर्वोच्च अदालत रिट महाशाखाले जानकारी दिएको छ । नेकपाका सांसदले पनि संसद विघटन असंवैधानिक भन्दै मंगलबार रिट दर्ता गराएका छन् […]
पुरै पढनुहोस