सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय : यसरी चल्ने भय यातायात

काठमाडौं – सरकारले सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ। बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताएका छन्।  खतिवडाले असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने […]

पुरै पढनुहोस

“सार्वजनिक यातायात सञ्चालनबारे कुनै निर्णय भएको छैन” : व्यवसायी महासंघ

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासंघले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासंघका महासचिव सरोज सिटौलाद्वारा […]

पुरै पढनुहोस

यस्तो छ मकर मेलाको लागि पनौती नगरपालिकाको तयारी : (मकर मेलाको कथन सहित)

काभ्रे – प्रत्येक १२ वर्षको अन्तरालमा चिरकालदेखिनै राजधानी काठमाण्डौबाट दक्षिण पूर्वमा पर्ने पनौती (सचि तिर्थ त्रिवेणिघाट)मा  मकर संक्रान्तिमा संचालन हुदै आयको मकर मेला यसै वर्षको माघ महिनामा पर्न गयको छ। बिश्वनै यतिखेर कोरोना भाइरसका कारण त्रसितछ  ठूलो जमघट मेला, पर्व, जात्राहरु रोकिएका छन् । नेपालको सरकारी आँकडाहरुका अनुसार आगामी फागुनसम्मै पनि नेपालमा कोरोना भाइरसको संक्रमण रहिरहने […]

पुरै पढनुहोस

आधिकारिक ट्रेड युनियनद्वारा आन्दोलनको घोषणा, ६०१ आन्दोलन परिचालन समिति गठन

काठमाडौँ – निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित सङ्घीय निजामती सेवा विधेयकको विरुद्ध आन्दोलनको घोषणा गरेको छ । युनियनले प्रतिवेदन पारित गरेको निर्णयप्रति असहमति जनाउँदै मौन विरोध प्रदर्शनदेखि प्रधानमन्त्री तथा सभामुखलाई ध्यानाकर्षण गराउनेसम्मका चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको हो । मंगलवार(आज) सवा ५ बजे माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन […]

पुरै पढनुहोस

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, ५ लाख बढीले कोरोना संग हारखाए

काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ। कोरोना भाइरस विश्वमा पहिलो पटक देखिएयताको ६ महीनामा कोरोना संक्रमितको संख्या एक करोड पुगेको हो। विश्वभर महामारीको रुपमा चिनिएको यस भाइरसबाट आईतबार (आज) विहानसम्ममा विश्वभरी एक करोड ७२ हजार ५०० मानिसहरु संक्रमित भएका छन् । संक्रमित मध्ये ५ लाख बढी जनाको मृत्यु भएको छ […]

पुरै पढनुहोस

मेघगर्जन र चट्याङ सहित भारी वर्षा: यस्तो हुनेछ आगामी तीन दिनको मौसम

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका विभन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । आज विहान मौसम बुलेटिन जारी गर्दै महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभावका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही स्थानमा वर्षा भइरहेको र अधिकांश स्थानमा बदलीरहेको जनाएको […]

पुरै पढनुहोस

अनिकाल निम्त्याउने सलह किराको झुण्ड नेपाल भित्रियो

काठमाडौं – हरिया बनस्पती र बाली नाली समेत नष्ट पार्ने सलह किरा नेपालमा प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराको ४ वटा झुण्ड देखिएको जनाएको छ । बाराको जीतपुर सिमरा नगरपालिका र निजगढ नगरपालिकामामा सलह किराको प्रवेश देखिएको हो । सलह किराको झुण्ड […]

पुरै पढनुहोस

नेपालको जनसङ्ख्या ३ करोड नाघ्यो

काठमाडौं – नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबारदेखि नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ । विभागका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । विभागको स्वचालित सिस्टम (जनसंख्या घडी) अनुसार गएराति १२ बजेबाट […]

पुरै पढनुहोस

वैदेशिक रोजगार खुल्ला

काठमाडौं – शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले वैदेशिक रोजगार खुल्ला गर्ने निर्णय गरेको छ । पढ्न जान चाहाने विद्यार्थीलाई पनि जान पाउने गरी खुल्ला गरेको हो । नेपाली उद्धार गर्ने विमानमै उनिहरुलाई सम्बन्धित देश पठाउने गरी खुल्ला गरिएको बताइएको छ । वैदेशिक रोजगारीमा रही विदामा नेपाल आएका वा नयाँ रोजगारीका […]

पुरै पढनुहोस

पर्वतमा रहेको विश्वकै अग्लो बञ्जीपुल सञ्चालनमा

पर्वत – लकडाउनका कारण बन्द रहेका पर्वतका दुई वटा पर्यटकीय गन्तव्यमा तीन महिनापछि सेवा सुचारु भएको छ । केबलकार मोडलमा निर्माण भएको नेपालकै एकमात्र व्यावसायिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो पैदलयात्री बञ्जीपुल आजदेखि नियमितरुपमा सञ्चालनमा आएका हुन् । कुस्मा–बलेवा यान्त्रिक पुल गएको चैत ९ गतेदेखि बन्द भएको थियो भने बञ्जीपुल व्यावसायिकरुपमा सञ्चालनमा नआउँदै […]

पुरै पढनुहोस