नेपाल प्रहरीमा रोजगारीको अबसर: ५ हजार भन्दा बडी भर्ना लिइने

काठमाडौँ – नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार ५ हजार २ सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो। प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन […]

पुरै पढनुहोस

मनसुन बाहिरिन अझै केही दिन लाग्ने।

काठमाडौं – नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट असोज २५ ९अक्टोबर–१० मा नै बाहिरिएको (बहिर्गमन) भइसकेको भएपनि बाँकी भू–भागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जनाएको छ । नेपालको केही भू–भागमा बाँकी भएको […]

पुरै पढनुहोस

सांस्कृतिक कार्यक्रममा साथीको हत्या गरि फरार रहेका सुनार पक्राउ

काभ्रे – सांस्कृतिक कार्यक्रममा साथीको हत्या गरि फरार रहेका सुवास सुनार फक्राउ परेका छन् । हत्याको पुष्टि हुँदा पनि हालसम्म फरार रहँदै आएका सुनारलाई २३ गते प्रहरीले पक्राउ गरेको हो । २०६९ कार्तिक ८ गते बेलुका ७ बजेको समयमा प्रतिबादी काभ्रे जिल्ला साबिक चलाल गणेशस्थान गाबिस वडा नं.०३ हाल बेथानचोक गाउँपालिका– ४ बस्ने वर्ष २२ का […]

पुरै पढनुहोस

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशन अनलाइनमार्फत सम्पन्न

धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयकाप्राध्यापकहरुको साझा संस्था काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशनअनलाइनप्रबिद्यिको उपयोग गरि नयाँकार्य समितिको निर्वाचितसमेत गर्दै आइतबार सम्पनभएको छ । यस अधिबेशनमाप्रमुखअतिथिकातर्फ काठमाडौं विश्वविद्यालयकापुर्बकुलपतिएवं नेपालीकांग्रेसका सभापतिश्री शेर बहादुर देउबाले भिडियो सन्देश मार्फत महामारीको अवस्थामा समेत डिजिटल प्रविधिबाट आफ्नो नियमित पठनपाठन र अधिवेशन सम्पन्न गरी अरुलाई समेत उदाहरण पेश गरेकोमाप्राध्यापक संघको कार्यको प्रशंसा गनु […]

पुरै पढनुहोस

अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने

काठमाडौँ – सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको […]

पुरै पढनुहोस

आजको मौसम पूर्वानुमान:यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाको साथै गण्डकी प्रदेशका एकरदुई स्थानमा अहिले भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानाएको छ । महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ। […]

पुरै पढनुहोस

पुनः एक हप्ता थपियो उपत्यकाभित्र निषेधाज्ञा

काठमाडौं – काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा फेरि एक हप्ताको लागि निषेधाज्ञा थप्ने निर्णय भएको छ । कोरोना भाइरसले पछिल्लो समय तीव्र गति लिँदै गएपछि केही समय अघिबाट उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । तर त्यसपछि पनि कोरोना रोकथामको लागि फेरि एक हप्ताको लागि निषेधाज्ञा लम्ब्याइएको हो । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले […]

पुरै पढनुहोस

उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

काठमाडौं – उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासन स्रोतले बतायो । मंगलबार दिउसोको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले […]

पुरै पढनुहोस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा १६२ अधिकृतको सरुवा(नामावलीसहित)

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय ६२ जना अधिकृतहरूको सरुवा गरेको छ । भदौ ३ गतेको निर्णय अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतमा बढुवा भएका कर्मचारीलाई विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा पठाएको हो । नामावली:- 

पुरै पढनुहोस

फेरि बढ्यो पेट्रोल-डिजेलको मूल्य

काठमाडौं- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सूचना जारी गर्दै पेट्रोल प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले बढाएको हो। निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ। बढेको मूल्य आज राति १२ बजेदेखि […]

पुरै पढनुहोस