लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन खोल्यो

काठमाडौँ -लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन खोलेको छ । बुधवार सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन गरेको हो । सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि दरखास्त आव्हान गरेको हो । जसमध्ये एक सय ५३ जना ज्येष्ठता […]

पुरै पढनुहोस

आफ्नै स्रोत, साधन र जनशक्ति प्रयोगगरी नेपालले गर्यो सगरमाथाको उचाइ सार्वजनिक

काठमाडौं-मंगलबार आयोजित विशेष कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेकोथियो आज आयोजित विशेष कार्यक्रममा नेपाल र उत्तरी छिमेकी चीनका अधिकारीहरूले सगरमाथाको नयाँ उचाइ सार्वजनिक […]

पुरै पढनुहोस

काभ्रेली पत्रकार बजगाईलाई ‘यूवा पत्रकारिता सम्मान’

काभ्रेबाट  प्रकाशित हुने नवक्षितिज साप्ताहिकका प्रकाशक एवं प्रधानसम्पादक नवराज बजगाईलाई ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ अन्र्तगत ‘यूवा पत्रकारिता सम्मान’ प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ जिल्लाका पूर्व उपाध्यक्ष तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनका साथै नेपाली कला क्षेत्रको विकासमा योगदान गरेको भन्दै यो सम्मान प्रदान गर्न लागेको […]

पुरै पढनुहोस

सुनको मूल्य लगातार ओरालो लाग्दै मङ्सिर १ एता पाँच हजार एक सय घट्यो

काठमाडौं – स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन आज प्रतितोला रु ९० हजारमा कारोवार […]

पुरै पढनुहोस

छठपर्व सुरु भएसँगै खुशीयाली

धनुषा- छठपर्व शुरु भएसँगै डोम समुदायमा खुशियाली छाएको छ । बाँस र बेतका चोया बनाउने व्यस्ततासँगै उनीहरुमा खुशियाली देखिएको हो । यो समुदायले बेत बाँसबाट बनाउने विभिन्न भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएकाले उनीहरुमा खुशी छाएको हो । अहिले बजारमा आपूर्ति गर्न भ्याइ–नभ्याई भएको मिथिला नगरपालिका–१ नक्टाझिजका सञ्जय मरिकले बताए । गासबास र कपासकै […]

पुरै पढनुहोस

नेपाल सरकार र विश्व बैंकबीच ४२ अर्बको आर्थिक सम्झौतामा हस्ताक्षर

काठमाडौँ -नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘ आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायता गरी दुईवटा सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र […]

पुरै पढनुहोस

प्रस्तावित राजदूत डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी

काठमाडौं – संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध संघीय संसद् संसदीय सुनुवाइ समितिमा चार वटा उजूरी परेका छन् । अमेरिकाको लागि प्रस्तावित नेपाली राजदूत डा. युवराज खतिवडाविरुद्ध तीन र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एक उजूरी परेका छन् । सरकारले असोज १५ गते संयुक्त राज्य अमेरिकाको लागि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार […]

पुरै पढनुहोस

लोक सेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित।

काठमाडौं – लोक सेवा आयोगले १६ कात्तिकदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षाका कार्यक्रमहरु स्थगित गरेको छ । आयोगले सोमबार (आज) एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । परीक्षा […]

पुरै पढनुहोस

नेपाल प्रहरीमा रोजगारीको अबसर: ५ हजार भन्दा बडी भर्ना लिइने

काठमाडौँ – नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार ५ हजार २ सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो। प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन […]

पुरै पढनुहोस

मनसुन बाहिरिन अझै केही दिन लाग्ने।

काठमाडौं – नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट असोज २५ ९अक्टोबर–१० मा नै बाहिरिएको (बहिर्गमन) भइसकेको भएपनि बाँकी भू–भागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जनाएको छ । नेपालको केही भू–भागमा बाँकी भएको […]

पुरै पढनुहोस