राष्ट्रपति भण्डारी औपचारिक भ्रमणका लागि अर्को साता बंगलादेश जाने

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी चैत ९ गते दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।

भ्रमणको मिति अब बस्ने मन्त्रिपरिषदको बैठकले तय गर्नेछ ।

काठमाडौँस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *