संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा १६२ अधिकृतको सरुवा(नामावलीसहित)

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय ६२ जना अधिकृतहरूको सरुवा गरेको छ ।

भदौ ३ गतेको निर्णय अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतमा बढुवा भएका कर्मचारीलाई विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा पठाएको हो ।

नामावली:-

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *