Electronic diversity visa results ( EDV ) ईडीभी नतिजा

अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा सार्वजनिक। नेपालस्थित अमेरिकी दूतावासका अनुसार दुतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने पनि जनाएको छ । Electronic diversity visa results हेर्न Confirmation Number: Last/Family Name: Year of Birth: राखी बक्समा दियको कोड राखी समिट गर्नुहोस । कोड न खुलेमा ESE HOME मा CLICK गरी CONTINUE गर्नु होला …

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *