धुलिखेल अस्पतालले गर्यो १जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २१८पुग्यो

काभ्रे-  आज एक जना मा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगसालाले १ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।

थपिएका संक्रमित बाके जिल्ला नेपाल गंज वड़ा न ८ का ३६ वर्षका  पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १८ पुगेको छ ।

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *